२०८३ बैशाख १० गते , विहीबार

सरकारमा सहभागी रास्वपाको निर्णय

sajilo news
झापा
२०८० फाल्गुन २१ गते , सोमबार
सरकारमा सहभागी रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा जाने निर्णय गरेको छ।  सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकबाट नयाँ समीकरणमा सरकारमा जाने निर्णय गरिएको सांसद विराजभक्त श्रेष्ठले जानकारी दिए।

रास्वपाले सरकारमा कति सिट लिने र क–कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउने अधिकार सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई दिइएको उनले बताए।

सम्बन्धित समाचार