२०८३ बैशाख १० गते , विहीबार

कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

sajilo news
झापा
२०८० फाल्गुन २२ गते , मंगलबार
कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरूङले जानकारी दिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेससँगको सहकार्य छुटाएर एमालेसहितका दलको समर्थनमा नयाँ सरकार गठन गरेका थिए।

सम्बन्धित समाचार