२०८३ बैशाख १० गते , विहीबार

आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज

sajilo news
झापा
२०८१ जेष्ठ १५ गते , मंगलबार
आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज

सरकारले आलु, प्याज र स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री बर्षमान पुनले  उक्त वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने बताए । मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तर शुल्कदर वृद्धि गरिएको उनले बताए ।
 

सम्बन्धित समाचार