२०८३ बैशाख ४ गते , शुक्रबार

डेंगु सङ्क्रमणबाट एक पुरूषको मृत्यु

sajilo news
काठमाडौं
२०८१ श्रावण २२ गते , मंगलबार
डेंगु सङ्क्रमणबाट एक पुरूषको मृत्यु

डेंगु सङ्क्रमणबाट एकजना पुरूषको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तनँहुका ५० वर्षीय एक पुरूषको मृत्यु भएको हो।

यो वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएको छ। मृतक पुरुषलाई अन्य रोग पनि रहेको ईडिसिडिले जानकारी दिएको छ।

सम्बन्धित समाचार