२०८३ बैशाख ४ गते , शुक्रबार

भद्रपुरमा निःशुल्क स्वास्थ्य शिविर, ६० जनाले लिए सेवा

sajilo news
झापा
२०८१ भाद्र ९ गते , आईतबार
भद्रपुरमा निःशुल्क स्वास्थ्य शिविर, ६० जनाले लिए सेवा

भद्रपुर । स्व. उषा रेग्मीको प्रथम पुन्यतिथीको अवसरमा भद्रपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  लायन्स क्लब अफ भद्रपुरको आयोजना तथा कनकाई अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिविरमा ६० जनाले सेवा लिएका थिए । 

अपाङ्ग संघ भद्रपुरमा आयोजित शिविरमा वालरोग विशेषज्ञ डा रविन रेग्मी, मनोचिकित्सक डा शशांक पोखरेल र अर्थोपेडिक डाक्टर रितेश थपलिया लगायतले सेवा  दिएको प्रदीपमणि रेग्मीले जानकारी दिए । 

सम्बन्धित समाचार