२०८३ बैशाख १४ गते , सोमबार

महिलासँग डराएर ५५ वर्षसम्म गुप्तवास

sajilo news
एजेन्सी
२०८१ माघ ८ गते , मंगलबार
महिलासँग डराएर ५५ वर्षसम्म गुप्तवास

महिलासँग डराउने रोगलाई गाइनेफोबिया भनिन्छ। अफ्रिकामा गाइनेफोबियाको एक यस्ता रोगी भेटिए जो ५५ वर्ष गुप्तबास बसे। ७१ वर्षमा उनले बाह्य संसार देखे। महिलासँग कुनै पनि खालको सम्पर्क नहोस् भनी उनी गुप्तबास बसेका थिए। महिलासँग डराएर ती व्यक्ति १६ वर्षको उमेरदेखि नै १५ फिट अग्लो बारले छेकिएको घरमा लुकेर बसेका थिए।

सम्बन्धित समाचार