२०८३ बैशाख १० गते , विहीबार

अमेरिकाको केन्टकीमा बाढी, ११ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८१ फाल्गुन ६ गते , मंगलबार
अमेरिकाको केन्टकीमा बाढी, ११ जनाको मृत्यु

अमेरिकी मध्यपश्चिमी राज्य केन्टकीमा सप्ताहन्तमा आएको बाढीबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। केन्टकीका गभर्नर एन्डी बेशियरले पत्रकार सम्मेलनबाट यसबारे जानकारी गराएका हुन्। सोमबारसम्म १४ हजार भन्दा बढी ग्राहकहरू बिजुलीविहीन थिए। १७ हजार भन्दा बढी पानीविहीन बनेका थिए। पश्चिम भर्जिनियासम्मका ३ करोड ४० लाख मानिसहरूका लागि शतर्कताहरू लागू गरिएको थियो।

सम्बन्धित समाचार