२०८३ बैशाख १४ गते , सोमबार

बुबाले छोरीलाई आपत्तिजनक अवस्थामा भेटेपछि...

sajilo news
झापा
२०८२ बैशाख ४ गते , विहीबार
बुबाले छोरीलाई आपत्तिजनक अवस्थामा भेटेपछि...

कोठामा आफ्नै छोरीसँग आपत्तिजनक अवस्थामा भेटेपछि युवतीका बुवाले बाम्फोक प्रहार गरी एक युवकलाई गम्भीर घाइते बनाएका छन् । गएराति झापामा सो घटना भएको हो । राति १२ः१० बजे आफ्नो घरको कोठामा आफ्नै छोरीसँग आपत्तिजनक अवस्थामा युवतीका बुवाले फेला पारी युवकलाई धारिलो हतियार बाम्फोक प्रहार गरेका हुन् ।

शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेर गम्भीर घाइते भएका युवकलाई बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ । युवतीसमेत सामान्य घाइते भएकी छन् । घटनापछि बाम्फोक प्रहार गर्ने युवतीका बुवालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार