२०८३ बैशाख ४ गते , शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

sajilo news
झापा
२०८२ बैशाख १८ गते , विहीबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले मध्य रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो।

एपी ग्यास पनि घटेर आएको तर मूल्य यथावत राखिएको छ। त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ मूल्य घटाइएको छ। 

सम्बन्धित समाचार