२०८३ बैशाख १० गते , विहीबार

झापामा सट्टाबाजी, ठगी र लागूऔषध मुद्दाका ९ जना फरार अभियुक्त पक्राउ

sajilo news
झापा
२०८२ जेष्ठ १२ गते , सोमबार
झापामा सट्टाबाजी, ठगी र लागूऔषध मुद्दाका ९ जना फरार अभियुक्त पक्राउ

झापामा एकैदिन ९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा लागूऔषध, ठगी र सट्टाबाजी मुद्दाका फरार प्रतिवादीहरू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए । खड्काले उनीहरूलाई झापा जिल्ला अदालतमा उपस्थित गराइएकोमा जरिवाना दाखिला गरी छुटेको जानकारी दिए ।

सम्बन्धित समाचार