२०८३ बैशाख ४ गते , शुक्रबार

बचतकर्ताको २५० करोड हिनामिना गर्ने डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

sajilo news
काठमाडौं
२०८२ जेष्ठ १८ गते , आईतबार
बचतकर्ताको २५० करोड हिनामिना गर्ने डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोले २५० करोड बढी रकम हिनामिना गरी फरार रहेका ६५ वर्षीय रायलाई शनिबार रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट नियन्त्रणमा लिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता युवराज खड्का अनुसार बैंकमा संकलन भएको बचतकर्ताहरूको २५० करोड भन्दा बढी रकम हिनामिना गरी उनी फरार थिए।

सम्बन्धित समाचार