२०८३ बैशाख ४ गते , शुक्रबार

राजावादीको उपत्यका बन्द फिर्ता

sajilo news
काठमाडौं
२०८२ जेष्ठ १९ गते , सोमबार
राजावादीको उपत्यका बन्द फिर्ता

राजावादी समूहले घोषणा गरेको सोमबार उपत्यका बन्द फिर्ता लिएको छ। नवराज सुवेदीले  पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका हुन्। पक्राउ परेका थापा,सिंह लगायतलाई गएराति रिहा भएका थिए।

सम्बन्धित समाचार