२०८३ बैशाख १० गते , विहीबार

पार्किङ गरी राखिएको स्कोरपियो गाडी चोरी

sajilo news
झापा
२०८२ असार २६ गते , विहीबार
पार्किङ गरी राखिएको स्कोरपियो गाडी चोरी

धरानमा पार्किङ गरी राखिएको स्कोरपियो गाडी चोरी भएको छ । आज बिहान १०;३० बजे धरान – १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च ६६२ नम्बरको हरियो रंगको महेन्द्र स्कोरपियो गाडी पार्किङ गरी राखिएको ठाउँबाट हराएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक कोमल ठाकुरको कमान्डमा प्रहरी टोली खटिएर खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार