२०८३ बैशाख ४ गते , शुक्रबार

बंगलादेश वायुसेनाको विमान दुर्घटना, एक जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८२ श्रावण ५ गते , सोमबार
बंगलादेश वायुसेनाको विमान दुर्घटना, एक जनाको मृत्यु

बंगलादेश वायुसेनाको एफ–७ प्रशिक्षण विमान दुर्घटनाग्रस्त भएको छ। आज दिउँसो बंगलादेशको राजधानी ढाकाको उत्तरा क्षेत्रको दियाबारी क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो।

विमान माइलस्टोन कलेजको उत्तरी क्याम्पस नजिकै खसेकाले विद्यार्थी ज्यान जोगाउन दौडिरहेको देखिन्छ। हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गरे। एफ–७ चिनियाँ विमान हो। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। केही घाइते भएको सेना र अग्निनियन्त्रक अधिकारीहरूले बताएका छन्।  

सम्बन्धित समाचार