२०८३ बैशाख ४ गते , शुक्रबार

राष्ट्रिय युवा संघ नेपाल कचनकवलको अध्यक्षमा ढुङ्गाना

sajilo news
झापा
२०८२ श्रावण २९ गते , विहीबार
राष्ट्रिय युवा संघ नेपाल कचनकवलको अध्यक्षमा ढुङ्गाना

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल कचनकवलको तेस्रो गाउँ अधिवेशन सम्पन्न भएको छ । बनियानीमा बिहीबार आयोजित संघको तेस्रो गाउँ अधिवेशनबाट नवराज ढुङ्गानाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ ।

संघको उपाध्यक्षमा आकाश खड्का, सचिवमा श्याम घिमिरे, सहसचिवहरूमा मिलन पोख्रेल, सीता दाहाल  र कोषाध्यक्षमा प्रदीप गणेश सर्वसम्मत चयन भएका छन् । संघका २३ सदस्यीय रहेको नयाँ कार्य समिति चयन राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य तथा झापा इन्चार्ज राज आङ्दाङ्वेको प्रमुख आतिथ्य भएको थियो । 

सम्बन्धित समाचार