२०८३ बैशाख ४ गते , शुक्रबार

पाकिस्तानमा भीषण बाढी, कम्तीमा ५१ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८२ श्रावण ३० गते , शुक्रबार
पाकिस्तानमा भीषण बाढी, कम्तीमा ५१ जनाको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा बादल फुटेर बाढी आउँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ। एक्कासि आएको बाढीका कारण पहिरो खस्दा धेरै मानिसहरू पुरिएको र कतिपय बाढी बेपत्ता भएको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन्।

बेपत्ता हुनेहरूको खोजी तीव्र पारिएको छ। पाकिस्तान प्रशासित कश्मीरको विपद् व्यवस्थापन निकायका अनुसार निलम उपत्यकामा फसेका ५५० पर्यटकलाई उद्धार गरिएको छ। त्यहाँ अझै ३०० भन्दा बढी पर्यटक फसेको बताइएको छ। 

सम्बन्धित समाचार