२०८३ असार ५ गते , शुक्रबार

करेन्ट लागेर कर्मचारीको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार १९ गते , शनिबार
करेन्ट लागेर कर्मचारीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङ सिरिजंघा गाउँपालिका २ पुलचोक स्थित रहेको सुन्तली हाइड्रोपावरमा काम गर्ने कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २२ वर्षीय प्रमोद कुवर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिवार दिउसो २ बजे हाईट्रोपावरमा रहेको ट्रान्सफर्मरमा फ्युज चेन्ज गर्ने क्रममा उनलाई करेन्ट लाग्दा मृत्यु भएको हो ।

सम्बन्धित समाचार