२०८३ बैशाख १५ गते , मंगलबार

शिवसताक्षीका पूर्वजनप्रतिनिधिको कोरोनाबाट मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ८ गते , शुक्रबार
शिवसताक्षीका पूर्वजनप्रतिनिधिको कोरोनाबाट मृत्यु 

झापा । शिवसताक्षी नगरपालिकाका पूर्व जनप्रतिनिधि ईन्द्र सिंगुको कोरोना संक्रमणका कारण निधन भएको छ । शिवसताक्षी-१० निवासी ५७ वर्षिय सिंगुको आज बिहान घरमै निधन भएको हो ।संक्रमण पुष्टिपछि उनी होम आइसोलेसनमा रहेका थिए ।गत असार ३१ गते एन्टीजेन टेष्ट गर्दा उनलाई संक्रमण पुष्टि भएको नगरपालिकाका प्रवक्ता नवीन इजमले बताए ।

सम्बन्धित समाचार