२०८३ बैशाख १९ गते , शनिबार

कोरोना : थपिए ३२१८ नयाँ संक्रमित, १९ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २३ गते , शनिबार
कोरोना : थपिए ३२१८ नयाँ संक्रमित, १९ जनाको मृत्यु

झापा । देशभर पछिल्लो २४ घण्टामा देशभर तीन हजार २ सय १८ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार आज १९ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३८ जना पुगेको छ। यस्तै आज एक हजार  ७ सय २२ जनाले कोरोनालाई जितेर घर फर्किएका छ। हाल देशभर संक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ छ।

सम्बन्धित समाचार