२०८३ बैशाख १९ गते , शनिबार

झापामा थपिए ३०२ नयाँ कोरोना संक्रमित, एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २५ गते , सोमबार
झापामा थपिए ३०२ नयाँ कोरोना संक्रमित, एक जनाको मृत्यु

झापा । झापामा सोमबार ३०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोनाबाट आज गौरादहका ७१ वर्षीय पुरुषको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४९२ पुगेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ४१६ जना रहेको कार्यालयले जनाएको छ ।

 

सम्बन्धित समाचार