२०८३ बैशाख ३१ गते , विहीबार

काठमाडौंमा बालेन शाहको अग्रता कायमै

sajilo news
झापा
२०७९ बैशाख ३१ गते , शनिबार
काठमाडौंमा बालेन शाहको अग्रता कायमै

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। पछिल्लो मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले ५८३ मत ल्याएर अग्रता कायमै राखेका हुन्। 

यस्तै, एमाले उम्मेदवार केशव स्थापितले ४८८ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले ३४० मत ल्याएर पछ्याइरहेकी छन्।  राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच १, २, ३, ३२ वडामा मतगणना जारी मतगणना जारी छ।

सम्बन्धित समाचार