२०८३ बैशाख ३० गते , बुधबार

दमकको प्रमुख पदमा गठबन्धनको अग्रता

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ १ गते , आईतबार
दमकको प्रमुख पदमा गठबन्धनको अग्रता

दमक नगरपालिकामा राप्रपा, काँग्रेस र माओवादी गठबन्धनका प्रमुख पदका उम्मेदवारीले अग्रता लिएको छ । नगरपालिकामा ५००६ मत गणनाको परिणाम अनुसार 

मेयर पदमा गठबन्धनका रामकुमार थापा २१८५ ल्याई अग्रता लिएका छन् । त्यस्तै एमालेकी गीताकुमारी पौडेल अधिकारी २१३६ मत ल्याएकी छिन् । 

उपमेयर पदमा पनि राप्रपा, काँग्रेस र माओवादी गठबन्धनका रेगिना भट्टराई २१३८ मत ल्याई अग्रता लिएकी छिन् । एमालेका अम्बिका प्रसाद खनाल १९७७ मत ल्याएका छन् । 

 

सम्बन्धित समाचार