२०८३ बैशाख ३१ गते , विहीबार

बाह्रदशी गाउँपालिका- २ मा काँग्रेसको प्यानल नै निर्वाचित

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ १ गते , आईतबार
बाह्रदशी गाउँपालिका- २ मा काँग्रेसको प्यानल नै निर्वाचित

झापा । बाह्रदशी गाउँपालिका वडा नम्बर २ मा वडा अध्यक्षसहित नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएको छ ।  नेकपा एमालेका यादवप्रसाद मिश्रलाई २५८ मतान्तरले पराजित गर्दै काँग्रेसका भीमबहादुर कार्की निर्वाचित भएका हुन् । कार्कीले १३३९ र मिश्रले १०८१ मत ल्याएका छन् । त्यस्तै काँग्रेसबाट खुल्ला सदस्यमा ईस्हाक आलम मियाँ, युवराज ढकाल, रन्जना बास्कोटा, पुनम देवी खत्वे निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार