२०८३ बैशाख ३१ गते , विहीबार

गठबन्धनले जित्यो अर्जुनधारा नगरपालिका १ को वडा अध्यक्ष, सदस्यहरू एमाले

sajilo news
झापा
२०७९ जेष्ठ १ गते , आईतबार
गठबन्धनले जित्यो अर्जुनधारा नगरपालिका १ को वडा अध्यक्ष, सदस्यहरू एमाले

अर्जुनधारा नगरपालिका १ को वडा अध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका विष्णु ढकाललाई १४० मतले पछि पार्दै गठबन्धनका तर्फबाट काँग्रेसका वडा अध्यक्ष बनेका बस्नेत विजयी भएका हुन् । बस्नेतले १५९४ र ढकालले १४५४ मत ल्याएका छन् । वडा अध्यक्ष गठबन्धनले जिते पनि अन्य सदस्यहरू एमालेले जितेको छ । एमालेका तर्फबाट खुल्ला सदस्यमा मदनकुमार लिमेल मगर , दिनेश घिमिरे महिला सदस्यमा उमा खत्री र दलित महिला सदस्यमा इन्दिरा रामदाम विजयी भएका छन् ।

सम्बन्धित समाचार