२०८३ बैशाख ३१ गते , विहीबार

गौरादह- १ मा वडा अध्यक्षसहित एमालेको प्यानल विजयी

sajilo news
झापा
२०७९ जेष्ठ १ गते , आईतबार
गौरादह- १ मा वडा अध्यक्षसहित एमालेको प्यानल विजयी

झापा । गौरादह नगरपालिका- १ मा वडा अध्यक्षसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली काँग्रेसका इन्द्र गौतमलाई पराजित गर्दै एमालेबाट उम्मेदवार बनेका नगेन्द्र भण्डारी वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

भण्डारीले १९९३ र गौतमले १७३१ मत ल्याएका छन् । भण्डारी सोही वडाका निवर्तमान वडा अध्यक्ष हुन् । त्यस्तै वडा सदस्यहरूमा एमालेका अन्जु निरौला, लक्ष्मी विक, केशरबहादुर खवास र जमुन् राई निर्वाचित भएका छन् । 

सम्बन्धित समाचार