२०८३ बैशाख ३१ गते , विहीबार

भद्रपुरको उपमेयरमा राप्रपाको अग्रता कायमै

sajilo news
झापा
२०७९ जेष्ठ ४ गते , बुधबार
भद्रपुरको उपमेयरमा राप्रपाको अग्रता कायमै

भद्रपुरको उपमेयरमा राप्रपाकी राधा कार्की जित नजिक पुगेको छ ।  भद्रपुर वडा- ९ को मतगणना सम्पन्न हुँदा कार्कीले गठबन्धनबाट माओवादीका उम्मेदवार शिवकुमार राजभण्डारीलाई ५१२ मतान्तरले अग्रता लिएकी छिन् ।

१० नम्बरको १८२१  मत गन्दा कार्की ६४३ मतले अगाडि देखिएका छिन् । कार्की ८८३७ मत ल्याउँदा राजभण्डारीले ८१८४ मत ल्याएका छन् । काँग्रेस र एकीकृत समाजवादीसँग गठबन्धन गरेको माओवादीले नगरमा उपमेयर, तीन वटा अध्यक्ष र केही सदस्य लिएका थिए । अहिलेसम्म माओवादी एउटा वडा अध्यक्ष र एउटा सदस्य मात्र जितेको छ । 

सम्बन्धित समाचार