२०८३ बैशाख ३१ गते , विहीबार

काठमाडौं महानगरपालिका : १५ हजारभन्दा बढीले बालेनको अग्रता

sajilo news
झापा
२०७९ जेष्ठ ७ गते , शनिबार
काठमाडौं महानगरपालिका : १५ हजारभन्दा बढीले बालेनको अग्रता

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले १५ हजारभन्दा बढी मतको अग्रता लिएका छन्। ९० हजार २९२ मत गन्दा बालेनले ३३ हजार २६० मत पाएका छन्। नेकजा एमालेका उम्मेदवार केशव स्थापित उनीभन्दा १५ हजार ५६८ मतले पछि छन्।  

स्थापितले १७ हजार ६९२ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छिन् । काठमाडौं महानगरका ३२ वडामध्ये हालसम्म वडा नम्बर १, २, ३, ४, ५, २८, २९, ३० र ३२ को नतिजा सार्वजनिक भइसकेको छ।

सम्बन्धित समाचार