२०८३ बैशाख ३१ गते , विहीबार

बालेन्द्र शाहले लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने

sajilo news
काठमाडौं
२०७९ असार ५ गते , आईतबार
बालेन्द्र शाहले लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्थानीय लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बताएका छन् । आइतबार ११ औं नगर सभामार्फत आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर शाहले यस्तो बताएका हुन् । 
काठमाडौं महानगरपालिकाको सांस्कृतिक तथा ऐतिहासिक सहरमा स्थानीय नेवार समुदायले उत्पादन गर्ने पेय पदार्थ (रक्सी) लाई अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउन ब्रान्डिङ गर्ने उनले बताएका हुन् ।

सम्बन्धित समाचार