२०८३ बैशाख ३१ गते , विहीबार

झापा- २ : प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले अगाडि, दोस्रोमा स्वतन्त्र पार्टी 

sajilo news
झापा
२०७९ मंसीर ९ गते , शुक्रबार
झापा- २ : प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले अगाडि, दोस्रोमा स्वतन्त्र पार्टी 

झापा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा समानुपातिकतर्फ एमाले अगाडि छ । दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी, तेस्रोमा नेपाली काँग्रेस, चौथोमा राप्रपा र पाँचौँ माओवादी केन्द्र रहेको छ । समानुपातिकतर्फ एमालेले २६ हजार ४९० मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार ५१७ मत ल्याएका छन् । 

 

सम्बन्धित समाचार