२०८३ बैशाख ३१ गते , विहीबार

झापा- ५ : प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले अगाडि, स्वतन्त्र पार्टी दोस्रो स्थानमा

sajilo news
झापा
२०७९ मंसीर ९ गते , शुक्रबार
झापा- ५ : प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले अगाडि, स्वतन्त्र पार्टी दोस्रो स्थानमा

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा प्रतिनिधि सभा समानुपातिकतर्फ एमाले अगाडि रहेको छ । दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।

तेस्रोमा नेपाली काँग्रेस, चौथोमा माओवादी केन्द्र र पाँचौँ राप्रपा रहेको छ । पछिल्लो मत गणना परिणाम अनुसार समानुपातिकतर्फ एमालेले ७ हजार ८५६ मत ल्याउँदा स्वतन्त्र पार्टी ४ हजार ११३ मत ल्याएको छ । 

सम्बन्धित समाचार