२०८३ बैशाख ३१ गते , विहीबार

एमालेले टुंग्यायो समानुपातिक सांसद : शंकर पोखरेलकी बहिनीदेखि बादल पत्नी (सूचीसहित)

sajilo news
काठमाडौं
२०७९ मंसीर २४ गते , शनिबार
एमालेले टुंग्यायो समानुपातिक सांसद : शंकर पोखरेलकी बहिनीदेखि बादल पत्नी (सूचीसहित)

नेकपा एमालेले प्रतिनिधिसभाका लागि ३४ जना समानुपातिक सांसदको सूची टुङ्गाे लगाएको छ । शनिवार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो ।

खसआर्यतर्फ :
पुरुष : रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही

महिला ; मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनिता बराल

आदिवासी जनजातितर्फ :
पुरुष : देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई ।

महिला : नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

थारु :
आश्माकुमारी चौधरी, शान्ति चौधरी

दलित :
ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा

मधेसी :
गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरी, प्रतीक्षा तिवारी मुखिया

मुस्लिम :
सराज अहमद खान

सम्बन्धित समाचार