२०८३ बैशाख ३१ गते , विहीबार

प्रदेश–१ सभा बैठक आज बस्दै

sajilo news
झापा
२०७९ माघ २३ गते , सोमबार
प्रदेश–१ सभा बैठक आज बस्दै

प्रदेश–१ सभा बैठक सोमबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।   बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।  प्रदेश सभा बैठक गत पुस ३० देखि बस्न सकेको थिएन। 

सम्बन्धित समाचार