२०८३ बैशाख ३१ गते , विहीबार

अवतरणका क्रममा विमानमा आगो लागेपछि...

sajilo news
एजेन्सी
२०८० पौष १७ गते , मंगलबार
अवतरणका क्रममा विमानमा आगो लागेपछि...

जापान एयरलाइन्सको  विमानमा आगलागी भएको छ। राजधानी टोक्योको हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगो लागेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार धावनमार्गमा पार्किङ गरी राखेको अर्को विमानसँग ठोक्किएपछि आगलागी भएको हो। जापान एयरलाइन्सका अनुसार विमानबाट ३७९ यात्रुको सकुशल उद्दार गरिएको छ। जापान एयरलाइन्सका प्रवक्ताका अनुसार विमान होकाइडोको सिन चितोस एयरपोर्टबाट आएको थियो।

सम्बन्धित समाचार