२०८३ बैशाख ३१ गते , विहीबार

भारतको पश्चिम बङ्गालमा चट्याङ लागेर १२ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८१ जेष्ठ ५ गते , शनिबार
भारतको पश्चिम बङ्गालमा चट्याङ लागेर १२ जनाको मृत्यु

भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ। चट्याङबाट  अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् । पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब तीन सय २७ किलोमिटर उत्तरमा रहेको माल्दा जिल्लामा चट्याङ परेको हो। चट्याङ परेको समयमा  घरबाहिर, बगैँचा तथा खेतमा काम गरिरहेकाहरूमाथि चट्याङ परेको अधिकारीहरूले बताएका छन्।

सम्बन्धित समाचार