२०८३ बैशाख ३१ गते , विहीबार

भारतमा बर्डफ्लुको प्रकोप, एक हजार पक्षी मारिए

sajilo news
एजेन्सी
२०८१ जेष्ठ १० गते , विहीबार
भारतमा बर्डफ्लुको प्रकोप, एक हजार पक्षी मारिए

पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीहरूले बुधबार बर्डफ्लूको प्रकोपपछि कुखुरा तथा हाँस मार्न थालेका बताएका छन् । झारखण्डको राजधानी सहर राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लुका बिरामी फेला परेपछि स्थानीय सरकारी अधिकारीहरूले सतर्कता अपनाएका छन् । 
पशुपालन विभागका र्‍यापिड रेस्पोन्स कर्मचारीले मोराबादी क्षेत्रको कुखुरा फार्ममा हालसम्म सात सय ७० हाँससहित नौ सय २० पक्षी मारिएको अधिकारीहरूले बताए । कुखुरा फार्ममा रहेका चार हजार तीन सय अण्डा पनि कर्मचारीले नष्ट गरेका छन् । 

सम्बन्धित समाचार