२०८३ बैशाख ३ गते , विहीबार

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने

sajilo news
झापा
२०८२ चैत्र २३ गते , सोमबार
आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने

आजदेखि देशभरिका सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले आजदेखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा अन्य बार सरकारी कार्यालय खुल्ने समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको थियो।

सरकारले पेट्रोलियम पदार्थ आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको हो। काठमाडौं महानगरपालिकाले सरकारको सो निर्णय कार्यान्वयन गर्ने सबैलाई निर्देशन दिएको छ।

सम्बन्धित समाचार