२०८३ बैशाख ६ गते , आईतबार

कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गरिँदै

sajilo news
पार्थ मण्डल
२०७७ माघ १९ गते , सोमबार
कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गरिँदै

झापा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज (सोमबार) सार्वजनिक गर्दैछ।परीक्षाफल सार्वजनिक गर्न १० बजे बोर्ड बैठक बस्दैछ। कोरोना महामारीका कारण यसपटक बोर्डले पूर्णाङ्कको ४० प्रतिशत हुनेगरी लिखित परीक्षा लिएको थियो। बाँकी ४० प्रतिशत कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत अंक आन्तरिक मूल्यांकनबाट थपिनेछ।

सम्बन्धित समाचार