२०८२ माघ ५ गते , सोमबार

काँकडभिट्टामा ब्राउन सुगरसहित दुई पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ माघ २८ गते , बुधबार
काँकडभिट्टामा ब्राउन सुगरसहित दुई पक्राउ

झापा ।  झापाको मेचीनगर नगरपालिका ६  काँकडभिट्टाबाट लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानीय ३३ वर्षीय शम्भु भण्डारी र २५ वर्षीय दिलीप लिम्बुलाई एक ग्राम लागु औषध ब्राउन सुगरसहित मङ्गलवार राती पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार