२०८३ बैशाख २४ गते , विहीबार

आन्तरिक र अन्तर्राष्ट्रिय उडान बैशाख मसान्तसम्म बन्द 

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १९ गते , आईतबार
आन्तरिक र अन्तर्राष्ट्रिय उडान बैशाख मसान्तसम्म बन्द 

झापा। आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ ।

सरकारले कोभिड १९ संक्रमणको स्थिति भयावह हुँदै गएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय भएको छ ।

सम्बन्धित समाचार