२०८२ माघ ५ गते , सोमबार

आईपीएल अनिश्चितकालका लागि स्थगित

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २१ गते , मंगलबार
आईपीएल अनिश्चितकालका लागि स्थगित

एजेन्सी । कोरोना संक्रमण देखिन थालेपनि आईपीएलको चालू संस्करण अनिश्चितकालका लागि स्थगित गरिएको छ । आईपीएलका अध्यक्ष बृजेश पटेलले बायो बबलभित्र कैयौं कोरोना संक्रमित भेटिएपछि अनिश्तिकालका लागि स्थगित गरिएको बीबीसीले जनाएको छ । आईपीएलको साठी खेलमध्ये आइतबारसम्म २९ खेल भइसकेको थियो ।

सम्बन्धित समाचार