२०८३ बैशाख ३० गते , बुधबार

७१ जिल्लामा लगाइयो निषेधाज्ञा (सूचीसहित)

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २८ गते , मंगलबार
७१ जिल्लामा लगाइयो निषेधाज्ञा (सूचीसहित)

काठमाडौं।  कोरोना संक्रमणको महामारी बढ्दै जाँदा त्यसको रोकथाम लागि निषेधाज्ञा जारी गरिएको जिल्लाको संख्या ७१ पुगेको छ। मंगलबार बिहान १० बजेसम्म ७१ जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रलायले जनाएको छ। 

अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा र केही जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो पटक लमजुङमा जिल्लाभर निषेधाज्ञा जारी गरिएको गृह मन्त्रलायले जनाएको छ। 

हेर्नुहोस् कुन जिल्लामा लगाइयो निषेध आदेश 

सम्बन्धित समाचार