२०८३ जेष्ठ ३० गते , शनिबार

निषेधाज्ञामा पनि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २ गते , आईतबार
निषेधाज्ञामा पनि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

झापा । सरकारले निषेधाज्ञामा पनि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २ २ रुपैयाँ मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाई इन्धनको आन्तरिक उडानाको मूल्य प्रतिलिटर ७८ कायम भएको छ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाई उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

सम्बन्धित समाचार