२०८३ बैशाख ३१ गते , विहीबार

राष्ट्रपतिद्वारा ४ सय ३० कैदीबन्दीको कैद मिनाह

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १४ गते , शुक्रबार
राष्ट्रपतिद्वारा ४ सय ३० कैदीबन्दीको कैद मिनाह

झापा । राष्ट्रपतिद्वारा विभिन्न कसुरमा सजाय भोगिरेहका ४ सय ३० कैदीबन्दीको कैद कट्टा गरी आम माफी दिइकी छन्।  राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै भोलि गणतन्त्र दिवसको दिनदेखि लागु हुने गरी ४ सय ३० जनाको भुक्तान हुन बाँकी कैद मिनाह गरिएको जनाएको छ। 

सम्बन्धित समाचार