२०८२ माघ ५ गते , सोमबार
सरकारी कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा
काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८-७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। सरकारी कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने अर्थमन्त्री पौडेलले जानकारी दिए।