२०८३ बैशाख १५ गते , मंगलबार

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १८ गते , मंगलबार
विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ। कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मेडिसिटी अस्पताल ललितपुरमा मंगलबार ४ बजेर २५ मिनेटमा निधन भएको परिवारले पुष्टि गरेको हो।  कोरोना रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्य गम्भीर भएपछि उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो। 

सम्बन्धित समाचार