२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा ७ लाख नगदसहित ११ जुवाडे पक्राउ
झापा । झापा जिल्लाको दमक नगरपालिका ८ बाट तास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ७ बजे दमकस्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेका ११ जनालाई ७ लाख ४५ हजार ५ सय नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । पक्राउ परेका ११ जनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प