२०८३ बैशाख ३ गते , विहीबार

चैतभित्र सबैलाई कोरोनाविरुद्ध खोप लगाउने प्रधानमन्त्री देउवाको पहिलो निर्णय

sajilo news
पार्थ मण्डल
२०७८ असार २९ गते , मंगलबार
चैतभित्र सबैलाई कोरोनाविरुद्ध खोप लगाउने प्रधानमन्त्री देउवाको पहिलो निर्णय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्ध खोप लगाउने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको बैठकले आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैतभित्र सबै नेपालीलाई खोप लगाउने निर्णय गरको कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
 

सम्बन्धित समाचार