२०८२ माघ ५ गते , सोमबार
नेपाल-सिक्किम जोड्न 'साहित्य उत्सव २०२१'
झापा । पूर्वी भारतको सिक्किम राजधानी गान्तोकस्थित मनन भवनमा आयोजित 'सिक्किम साहित्य उत्सव २०२१' को केही झल्कहरु । हेरौं तस्बिरमा
साहित्य कार्यक्रमको उद्घाटन गर्दै सिक्किम मुख्यमन्त्री प्रेम सिंह तामाङ (पिएस् गोले), उनका श्रीमती, नेपाली अभिनेता भुवन केसी, सांसद लगायत :
कविता वाचन गर्दै नेपालका युवा कवि नवराज पराजुली
कविता वाचन गर्दै दार्जिलिङकी कवि पवित्र लामा
कविता वाचन गर्दै कालिम्पोङका कवि मनोज बोगटी
कविता वाचन गर्दै सिक्किमका कवि प्रवीण राई (जुमेली)