२०८३ जेष्ठ १२ गते , मंगलबार

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १९ गते , आईतबार
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित

झापा । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्।  आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन एक हजार आठ सय ४४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कमल थापाले एक हजार छ सय १७ मत ल्याएका थिए। 

सम्बन्धित समाचार