२०८२ कार्तिक ३० गते , आईतबार

उर्वशी रौतेलाका यी बोल्ड तस्बिर बने भाइरल

sajilo news
पार्थ मण्डल
२०७८ माघ ७ गते , शुक्रबार
उर्वशी रौतेलाका यी बोल्ड तस्बिर बने भाइरल

झापा । बलिउड अभिनेत्री उर्वशी रौतेलाले इन्स्टाग्राम, फेसबुकमा बोल्ड फोटोहरु सेयर गरेकी छिन ।  उर्वशी रौतेला चाँडै नै धेरै वेब सिरिजमा पनि देखिनेछिन् । उनले रणदीप हुड्डासँग पनि काम गरिरहेकी छिन् । उर्वशी रौतेला प्रायः हट र बोल्ड भूमिकामा देखिने गर्छिन् ।

सम्बन्धित समाचार